Skip to main content

(45 सेकेन्ड मा छोटो सारांश समाचारमा पढ्नुहोस्) पेस्तोल देखाएर काठमाडौँमै लुटपाटको प्रयास ( हामीले यो पढ्नु पर्छ)

 

पेस्तोल देखाएर काठमाडौँमै लुटपाटको प्रयास




काठमाडौँ– कोटेश्वरमा बिहानै पेस्तोल देखाएर लुकपाटको प्रयास भएको छ । बिहान साढे ६ बजेको समयमा कोटेश्वर चोकमा एक युवकलाई पेस्तोल देखाएर लुटपाटको प्रयास भएको प्रहरीले जनाएको छ ।

घटनामा संकलग्न भएको आशंकामा केही युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज आलेमगरलाई पेस्तोल देखाएर लुट्न खोजिएको हो । उनीसँग मोबाइल माग्दा नदिएपछि समूहमा रहेका युवाले हप्काउँदै मोबाइल मागेका थिए ।

तर ती युवकले मावाइल नदिएपछि समूहमा रहेका एक जनाले पेस्तोल निकालेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए।

उनले प्रतिवाद गरेपछि हातबाट पेस्तोल खसेको र उनीहरु भागलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको विष्टले बताए ।

Read news here : https://www.khabarhub.com/2021/03/232926/

For more Short news Follow on Facebook: https://www.facebook.com/nepalifastbrowser

and Twitter: https://twitter.com/NepaliBrowser

Comments

Popular Post For you

Privacy Policy of whatsapp tool app

                                   Privacy Policy Manish Dahal built the whatsapp tool as a Free app. This SERVICE is provided by Manish Dahal at no cost and is intended for use as is. This page is used to inform visitors regarding my policies with the collection, use, and disclosure of Personal Information if anyone decided to use my Service. If you choose to use my Service, then you agree to the collection and use of information in relation to this policy. The Personal Information that I collect is used for providing and improving the Service. I will not use or share your information with anyone except as described in this Privacy Policy. The terms used in this Privacy Policy have the same meanings as in our Terms and Conditions, which is accessible at Nepali Fast Browser unless otherwise defined in this Privacy Policy. Information Collection and Use For a better experience, while ...